Theme Song
G:Major
Beat 2/4
कति महान प्रबन्ध, परमेश्वरको हाम्रो लागि योजना
Kati mahan pravandha, parmeshorko hamro lagi yojana
अनन्त प्रेमले, उत्पतिको अघि नै, हामीलाई चुन्नुभयो
Ananta Premley utpatiko aghi nai hamilai chunnuvayo
उहाँको धार्मिकताको मार्गमा, हिड्न सिकाउनु भो (२)
Uhako dharmiktako margama, hidna sikaunu vo (2)
(१) उहाले हामीलाई उद्धारको मार्गमा हिडाउनु भो (२)
Uhaley hamilai udharko margama hidaunu vo (2)
सबै मानिस जातिलाई, मुक्तिको ढोका खोलिदिनु भो
Sabai manis jaatilai, muktiko dhoka kholidinu vo
जुन बोलावटमा तिमीहरु बोलाइएका छौ (२)
jun bolawatma timiharu bolaiyeka chau (2)
त्यसैको योग्य चालमा, हिड्ने गर (२)
tyasaiko yogya chalma, hidne gara (2)
(२) दुख र संघर्षमा पनि हामीलाई प्रेम गर्नु भो (२)
Dukha ra sangarshama pani hamilai prem garnu vo (2)
उँहाको प्रेमले हामीलाई, आफनै सन्तान बनाउनु भो
uhako Premley hamilai, afnai santan banaunu vo
हेर मैले तिम्रो नामलाई, हत्केलामा खोपको छु (२)
hera maile timro naamlai, hatkelama khopeko chu (2)
प्रभु भन्नु हुन्छ, सबै जातिलाई (२)
Pravu van hunxa, sabai jaatilai (2)
(३) तर अब तिमीहरु, परमेश्वरका सन्तान हौ (२)
Tara aba timiharu, parmeshworka santan hau (2)
परमेश्वरको कामलाई, प्रचार गर्न चुनिएका हौ
Parmeshworko kaamlai, prackar garna chuniyeka hau
एक समयमा तिमीहरु परमेश्वरका सन्तान थिएनौ (२)
ek samayama timiharu parmeshworka santan thiyenau (2)
प्रभुको कृपा अब, तिमीसंग छ (२)
prvauko kripa aba, timisanga cha (2)
